कर्मचारी आवश्यकता सम्वन्धि सुचना
एकिकरण नेपाल गोरखा तथा ह्युमानिटी एण्ड ईन्क्लुजनको साझेदारीमा गोरखा जिल्लामा “स्वास्थ्य तथा समाजिक सूरक्षामा अपाङ्गता भएका महिला तथा बालबालिकाहरुको पहुँचको लागि सहजीकरण” परियोजना अन्तर्गत निम्न उल्लेखित पदहरुमा योग्य नेपाली नागरिकहरु वाट दरखास्त आव्हान गरिएको छ ।
पद आवश्यक न्यूनतम योग्यता र अनुभव
१. कार्यक्रम अधिकृत १ जना
ड्ड व्यवस्थापन÷मानविकी तथा समाजशास्त्रमा स्नातक तह उर्तीण (स्वास्थ्य व्यवस्थापन वा जनस्वास्थ्यमा स्नातक भएमा ग्राह्यता),
ड्ड स्वास्थ्य, समावेशी शिक्षा र समावेशी जिविकोपार्जन सम्वन्धि क्षेत्रमा कम्तिमा दुई वर्ष कार्य अनुभव,
ड्ड जिल्ला तथा गाँउ÷नगरपालिका स्तरमा परियोजना नेतृत्व, योजनातर्जुमा, बजेट व्यवस्थापन, कर्मचारी परिचालन, परियोजना अनुगमन र कार्यक्रम तथा वित्तिय प्रतिवेदन (नेपाली, अंग्रजीभाषामा) लेखनमा दख्खल भएको,
ड्ड सामाजिक परिचालन, स्थानिय तह, सरकारी, गैर सरकारी, निजी निकाय सँगको समन्वयतथा सहकार्यमाकाम गरेको अनुभव, तथ्याङ्क संकलन विश्लेषण तथा व्यवस्थापन गर्न सक्ने,
ड्ड कम्प्युटर सम्वन्धि ९ःक् ध्यचम, ःक् भ्हअभ,ि एयधभच उयष्लत, म्बतब बलबथिकष्क० सीप भएको ।

निवेदन पेश गर्ने अन्तिम मिति तथा समयः
माथी उल्लेखित पदहरुमा योग्यता पुगेका नेपाली नागरिकहरुले आफ्नो आवेदन र व्यक्तिगत विवरण सहित मिति २०७५ पौष १ गते भित्र एकिकरण नपाल गोरखाको कार्यालयमा आफ्नो आवेदन, वायो डाटा र अनुभवको प्रमाणपत्र पेश गर्न अनुरोध छ । अपाङ्गता भएका व्यक्ति, महिला, दलित, आदिवासी एवम् जनजाती आवेदकलाई ग्राह्यता दिईनेछ । प्रारम्भिक छनौटमा परेका आवेदकहरुलाई मात्र लिखित तथा अन्र्तवार्ता परीक्षामा सहभागी गराइनेछ ।

मानव संसाधन समिति
एकिकरण नेपाल, गोरखा
प्रतिक्षालय गोरखा, फोन नं ०६४–४२००४९